१७ असार २०८३, बुधबार | Thu Jul 2 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

भर्खरै भूकम्पको धक्का महसुस

काठमाडौं जाजरकोटमा भूकम्पको धक्का महसुस गरिएको छ। आज दिउँसो २ बजेर २५ मिनेटमा भूकम्प गएको हो। भूकम्प मापन केन्द्रका अनुसार जिल्लाको रामिडाँडा केन्द्रबिन्दु भएर ४.३ म्याग्नेच्यूडको भूकम्प गएको हो।