२६ चैत्र २०८२, बिहिबार | Thu Apr 9 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विशेष महाधिवेशनबाट सभापतिमा गगन थापा सर्वसम्मत, यस्ता छन् अन्य पदाधिकारी

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट सभापतिमा गगन थापा निर्वाचित भएका छन्। भृकुटीमण्डपमा चार दिनदेखि जारी कांग्रेसका बहुमत महाधिवेशन प्रतिनिधिको उपस्थितिमा भएको महाधिवेशनले थापालाई सर्वसम्मत सभापतिमा चुनेको हो। सभापतिमा थापाको मात्रै उम्मेदवारी परेको थियो। दोहोरो उम्मेदवारी परेका पदमा पनि छलफलबाट सहमतिमै नेतृत्व छानिएको छ। उपसभापतिमा विश्वप्रकाश शर्मा र पुष्पा भुसाल निर्वाचित हुँदा महामन्त्रीमा प्रदीप पौडेल…