११ आश्विन २०८३, आइतबार | Sun Sep 27 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

प्रधानमन्त्री बालेनले भने, ‘म नेपाल आमा हाँसेको हेर्न चाहन्छु’

प्रधानमन्त्री प्रधानमन्त्री वालेन्द्र शाह बालेनले आफ्नो आमाको तस्विर सामाजिक सञ्जालमा राख्दै नेपाल आमा हाँसेको हेर्न चाहेको बताएका छन् । आज मातातीर्थ औँसी ९आमाको मुख हेर्ने दिन० का अवसरमा सम्पूर्ण आमाहरूप्रति हार्दिक सम्मान, कृतज्ञता र नमन व्यक्त गरेका हुन् । धानमन्त्री शाहले यस अवसरमा माता र मातृभूमि स्वर्गभन्दा पनि महान् हुने उल्लेख गर्दै आमाहरुप्रति सम्मान प्रकट…