२६ चैत्र २०८२, बिहिबार | Thu Apr 9 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

कांग्रेस विशेष महाधिवेशनको उद्घाटन सत्र भृकुटीमण्डपमा सुरु, संस्थापन पक्ष अनुपस्थित

काठमाडौं । नेपाली कांग्रेसका विशेष महाधिवेशन पक्षधरद्वारा काठमाडौंको भृकुटीमण्डपमा आयोजना गरिएको विशेष महाधिवेशनको उद्घाटन सत्र सुरु भएको छ। विशेष महाधिवेशनको उद्घाटन पार्टीका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले गरेका हुन्। पुस २७ र २८ गतेसम्म सञ्चालन हुने विशेष महाधिवेशनको उद्घाटनअघि काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट नेता तथा कार्यकर्ता भेला भई र्‍याली, बाजागाजा र झाँकीसहित आयोजनास्थल प्रवेश…