गोरखा गोरखा र कास्कीमा चट्याङ लागेर तीन जनाको निधन भएको छ भने दुईजना घाइते भएका छन् । चट्याङ लागेर निधन हुनेमा सहिद गोरखाको लखन गाउँपालिका–१, बक्राङका ४२ वर्षका राजु खनाल र कास्कीको अन्नपूर्ण गाउँपालिका–११ पोडेस्थित त्रिवेणी ताल पदमार्गमा काम गरिरहेको सिलिचोङ गाउँपालिका–२ का ४४ वर्षीय भरत पुविर राई र सोही ठाउँका वर्ष १८ का महेश…