१८ असार २०८३, बिहिबार | Thu Jul 2 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

रहेनन् प्रदीप नेपाल

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्वमन्त्री प्रदीप नेपालको निधन भएको छ । ७१ वर्षको उमेरमा उनको मंगलबार दिउँसो नर्भिक अस्पतालमा निधन भएको हो । नेपाल लामो समयदेखि पार्किन्सन रोगबाट पीडित थिए । पछिल्लो समय उनलाई पार्किन्सन्ससँगै निमोनिया पनि देखिएको थियो ।