काठमाडौं । सरकारले शुक्रबार तीनकुनेमा भएको प्रर्दशनलाई हिसांत्मक बनाउन पूर्व राजा ज्ञानेन्द्र शाहले भूमिका खेलेको भन्दै मुद्दा चलाउने तयारी थालेको छ । प्रर्दशनकारीहरुलाई उत्तेजित बनाएर सरकारी तथा व्यक्तिको सम्पती तोडफोड र आगजनी गरेको आरोप सहित मुद्दा चलाउने तयारीमा रहेको सरकारले उनको राहदानी समेत रद्द गर्ने प्रक्रियामा शुरु गरेको हो । शुक्रवारको आन्दोलन हिंसात्मक आन्दोलन भएको…