१२ आश्विन २०८३, सोमबार | Tue Sep 29 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

शनिबार र सार्वजनिक बिदा बाहेक सबै दिन संसद् बैठक बस्ने

काठमाडौं । प्रतिनिधिसभा बैठक अब शनिबार र सार्वजनिक बिदाबाहेक अन्य सबै दिन सञ्चालन हुने भएको छ। संघीय संसद्का दुवै सदनको वर्षे अधिवेशन सुरु हुनुपूर्व विभिन्न दलका प्रमुख सचेतकहरुलाई आफ्नै कार्यकक्षमा बोलाएर सभामुख घिमिरेले बैठक सञ्चालनका उक्त प्रस्ताव गरेका थिए। बैठकले सभामुखको उक्त प्रस्ताव अनुमोदन गरेको छ। पूर्वबजेट छलफल, नीति तथा कार्यक्रम, बजेट र विद्यालय शिक्षा…