काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेता डा. तोशिमा कार्कीले मतदाता परिचयपत्र बनाउन युवाहरूलाई आग्रह गरेकी छन्। बिहीबार (आज) साँझ फेसबूक लाइभमा आएकी उनले यस्तो आग्रह गरेकी हुन्। चुनाव जनिकिँदै जाँदा ठूला दलहरूले मतदाता परिचय पत्रसमेत नबनाइदिने बहाना रच्नसक्ने भन्दै उनले यस्तो आग्रह गरेकी हुन्। 'इलेक्सन आइपुग्दा यहाँ जस्तो पनि बहाना बनाइन सकिन्छ। युवाले हामीलाई…