१३ आश्विन २०८३, मंगलबार | Tue Sep 29 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विशेषको फैसलाविरुद्ध अख्तियार पुग्यो सर्वोच्च

काठमाडौं अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतले गरेको दुईवटा फैसलाउपर चित्त नबुझेको भन्दै आज सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ । आयोगले पोखरा विश्वविद्यालयका उपप्राध्यापक रवीन्द्रप्रसाद बरालविरुद्ध दायर गरेको मुद्दामा विशेषले २०८० फागुन १३ गते फैसला गरेको थियो । सो फैसलाउपर चित्त नबुझेको भन्दै आयोगले सर्वोच्चमा आज पुनरावेदन गरेको हो । यस्तै, मकवानपुर मनहरी गाउँपालिकाका तत्कालीन…