काठमाडौं । नवलपुरको अरुणखोलाबाट पाल्पाको रामपुरतर्फ जाँदै गरेको फोर्स गाडी पाल्पामा दुर्घटना हुँदा ३ जनाले ज्यान गुमाएका छन् भने ५ जना घाइते भएका छन्। लु १ ज ३९०८ नम्बरको गाडी पाल्पाको निस्दी गाउँपालिका वडा नम्बर ४ स्थित चिउरीबासमा दुर्घटना भएको हो। दुर्घटनामा परी ज्यान गुमाउने ३ जनै महिला रहेका छन् भने कम्तीमा ५ जना घाइते…