११ चैत्र २०८२, बुधबार | Wed Mar 25 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थमन्त्री पौडेल र मेयरको स्वस्थ्यबारे चासो लिदै राष्ट्रपति पुगे कीर्तिपुर अस्पताल

कीर्तिपुर (काठमाडौँ) राष्ट्रपति रामचन्द्र पौडेलले कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचाररत उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । राष्ट्रपतिले मन्त्री पौडेल र पोखरा महानगरपालिकाका प्रमुख  धनराज आचार्यको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हन् । दुवै जना शनिबार पर्यटन प्रवद्र्धनसम्बन्धी पोखरामा आयोजित कार्यक्रममा बेलुन उडाउने क्रममा घाइते भएका हुन् । अर्थमन्त्री पौडेल र मेयर आचार्य…