१९ माघ २०८२, आइतबार | Sun Feb 1 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

भारतको महाराष्ट्रमा रेलले किच्दा मृत्यु भएका १३ जनामध्ये तीन नेपाली

काठमाडौं । भारतीय राज्य महाराष्ट्रको जलगाउँमा बुधबार रेलले किच्दा तीन नेपालीको मृत्यु भएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार सो दुर्घटनामा नेपालका बासिन्दा करिब ११ वर्षका हिमु नन्दराम विश्वकर्मा, २३ वर्षीय लच्छी राम पासी र ४३ वर्षीया कमला नवीन भण्डारीको मृत्यु भएको हो। तर उनीहरूको नेपालको स्थानीय ठेगाना समाचारमा खुलाइएको छैन। बुधबार दिउँसो लखनऊबाट मुम्बई जाँदै गरेको…