२३ पुस । चीनमा मंगलबार बिहान गएको भूकम्पमा परी ९५ जनाको मृत्यु भएको छ भने एक सय जना भन्दा धेरै घाइते भएका छन् । चिनियाँ समाचार संस्थाहरूका अनुसार चीनमा भूकम्पमा परी ९५ जनाको मृत्यु र एक सय जना भन्दा धेरै घाइते भएको उल्लेख गरेको छ । स्थानीय समय अनुसार बिहान ९:५ बजे त्यहाँको दिंगे केन्द्रबिन्दु…