काठमाडौं भर्खरै पश्चिम नेपालमा भुकम्पले धक्का दिएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहीबार बिहान ७ः३७ बजे मनाङको ङिस्याङ केन्द्रबिन्दु बनाएर ४.७ म्याग्नेच्युडको भूकम्प भएको हो । पश्चिम नेपालमा मंगलबार विहान र साँझ, बुधबार र आज विहीबार लगातार चार पटक भुकम्पको धक्का महसुस भएको छ । बुधबार बझाङ केन्द्रबिन्दु भएर ४.१…