आज टीकाको दिन सार्वजनिक यातायात निकै कम चल्छन्, जसले टीका थाप्न वा अन्य अत्यावश्यक कामका लागि आवतपावत गर्न समस्या हुन्छ । त्यसैले यो योजना अघि सारेका हौँ काठमाडौँ २६ असोज । विजयादशमीको अवसरमा आज काठमाडौँ उपत्यकामा सित्तैमा बस चढ्न पाइने भएको छ । नेपाल प्रहरीलेसार्वजनिक यातायातका साधनहरू न्यून चल्ने हुँदा नागरिकलाई आवतजावत गर्न सहजहोस्…