२ कात्तिक । २४ घण्टामा ५६ हजार ५११ यात्रु काठमाडौं उपत्यका प्रवेश गरेका छन् । उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका अनुसार, बस, सानो सवारी, मोटरसाइकल र माइक्रोमा गरेर १ कात्तिक बिहान ६ बजेदेखि २ कात्तिकको बिहान ६ बजेसम्म ५६ हजार यात्रु काठमाडौं भित्रिएका हुन् । प्रहरीका अनुसार, यो अवधिमा १ हजार १६८ बस, ३ हजार ९१८…