२६ चैत्र २०८२, बिहिबार | Fri Apr 10 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

एमाले महाधिवेशन प्रतिनिधिको लागि ललितपुरमा उम्मेदवारको लर्को

ललितपुर । नेपाल कम्युनिस्ट पार्टी (एमाले) को ११औँ महाधिवेशनको लागि ललितपुर जिल्लाका तीनवटै निर्वाचन क्षेत्रमा प्रतिनिधि चयनका उम्मेदवारको मनोनयन बुधबार सुरु भएको छ। ललितपुर जिल्ला पार्टी कार्यालय सातदोबाटोमा उम्मेदवारहरूले मनोनयन दर्ता गराएका हुन्। ललितपुर क्षेत्र नं १ बाट खुल्ला कोटामा २ जना, महिला कोटामा २ जना र युवा कोटामा १ जना प्रतिनिधि चयन गरिने छ।…