३१ बैशाख २०८३, बिहिबार | Thu May 14 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

जेनजी आन्दोलन क्षति मूल्यांकन समितिको प्रतिवेदन प्रधानमन्त्रीलाई हस्तान्तरण

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा सातै प्रदेशमा भएको क्षति मूल्यांकन तथा सार्वजनिक संरचनाको पुनःनिर्माण योजना तयारी गर्न बनेको समितिले आफ्नो प्रतिवेदन प्रधानमन्त्री सुशीला कार्कीलाई बुझाएको छ। राष्ट्रिय योजना आयोगका सचिव तथा समितिका संयोजक रविलाल पन्थले बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकमा प्रतिवेदनको सारांश प्रस्तुत गरेका हुन्। समितिलाई गत असोज ५ गते मन्त्रिपरिषद्को निर्णयले गठन गरिएको थियो…