काठमाडौं । नेकपा एमालेको ११ औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको प्रथम बैठकमा ५ वटा मुख्य एजेन्डा पेस गरिएका छन्। शुक्रबार बसेको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले संक्षिप्त सम्बोधन गरेका थिए। त्यसपछि महासचिव शंकर पोखरेलले एजेन्डा पेस गरेका थिए। जस अनुसार महाधिवेशनस्थलमा शपथग्रहण गर्न छुटेका पदाधिकारी तथा सदस्यलाई शपथग्रहण गराइने एजेन्डा राखिएको छ। त्यस्तै, विधान सम्पादन…