११ आश्विन २०८३, आइतबार | Sun Sep 27 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मलद्वारमा सुन लुकाएर ल्याउने भारतीय नागरिक विमानस्थलबाट पक्राउ

  काठमाडौँ मलद्वारमा सुन लुकाएर ल्याउने भारतीय नागरिक त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन् । नेपाल प्रहरीले दिएको जानकारी अनुसार आज फ्लाई दुबईको उडानबाट काठमाडौँ आएका भारतीय नागरिक अबु बरकतलाई मलद्वारमा सुन लुकाएर ल्याएको अवस्थामा पक्राउ गरिएको हो । शङ्का लागेर जाँच गर्दा मलद्वारभित्र सुन लुकाएको पाइएपछि शौच गराएर १०० ग्रामको अर्धठोस सुन निकालिएको थियो…