२६ चैत्र २०८२, बिहिबार | Fri Apr 10 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

ओली भन्छन्‘ बयान दिन जाने नजाने मेरो कुरा हो, कानूनी व्यवस्था के छ हेरेको छु’

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारलाई गैरकानूनी र असंवैधानिक भएको आरोप लगाएका छन्। बिहीबार काठमाडौंमा सञ्चार सम्पादकहरूसँगको संवाद कार्यक्रममा उनले कार्की नेतृत्वको सरकार संविधान विपरीत रहेको दाबी गरे। जेनजी आन्दोलनसम्बन्धी जाँचबुझ आयोगमा बयान दिन जाने–नजाने विषय आफ्नो व्यक्तिगत निर्णय भएको उल्लेख गर्दै ओलीले आयोगका सदस्यहरूको अभिव्यक्तिले नै आयोगको…