पक्राउ पर्ने महिला काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका–४ मुलपानी बस्ने ४३ नुवाकोट तादी गाउँपालिका–३ घर भई वर्षीया सीता गोतामे रहेकी छिन् काठमाडौं ५ कात्तिक । राजधानी काठमाडौंबाट बालिका जबरजस्ती बेश्याबृत्तिमा लगाएको आरोपमा एक महिला पक्राउ परेकी छिन् । प्रहरीका अनुसार उनले बालिका तथा युवतीलाई जबरजस्ती बेश्याबृत्तिमा लगाएकी छिन् । पक्राउ पर्ने महिला काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका–४…