जुम्ला १ भदौ । जुम्लामा एक युवकको मन्दिरमा ईश्वरको दर्शन गरेर फर्कने क्रममा चट्याङ लागेर मृत्यु भएको छ । प्रहरीका अनुसार जुम्लाको चन्दननाथ नगरपालिका–२ बस्ने ४० वर्षीय धनसुर बुढाको चट्याङ लागेर शुक्रबार दिउँसो मृत्यु भएको हो । मुगु छायानाथ नगरपालिका–१० स्थित ऋणमोक्ष मन्दिर दर्शन गरी घर फर्कने क्रममा जुम्ला पातारासी गाउँपालिका–४ भेरीनाकी पाटनस्थितमा चट्याङ लागेर…