२९ साउन । विद्युत् आयोजनाबाट उत्पादित विद्युत् एक ठाउँबाट अर्को ठाउँ लैजान निर्माण गरिएका प्रसारण लाइन सञ्जाल ६ हजार सर्किट किलोमिटर पुगेको छ । जलविद्युत्, सौर्य लगायत ऊर्जाका विभिन्न स्रोतबाट उत्पादित विद्युत् निश्चित स्थानसम्म पुर्याएर उपभोक्तालाई आपूर्ति गर्न विभिन्न भोल्टेज क्षमताका प्रसारण लाइन आवश्यक पर्छ । नेपाल विद्युत् प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार गत आर्थिक…