२१ असार २०८३, आइतबार | Sun Jul 5 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अमेरिका हिँडेका १७६ नेपाली ब्राजिलमा अलपत्र

११ भदौ । ब्राजिलको साउपाउलोस्थित विमानस्थलमा १७६ जना नेपाली अलपत्र परेका छन्। ब्राजिलस्थित नेपाली दूतावासले साउपाउलो विमानस्थलको ट्रान्जिट इलाकामा नेपालीसहित करिब ७०० विदेशीहरू रोकिएको जनाएको छ। विमानस्थलमा अलपत्र परेका १७६ नेपालीहरु भने सकुशल रहेको दूतावासले जनाएको छ। मंगलबार दूतावासले जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'ट्रान्जिटमा रहेका सबै १७६ जना नेपाली नागरिक सकुशल छन् र आवश्यकता…