२७ फाल्गुन २०८२, बुधबार | Wed Mar 11 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

प्रदर्शन चर्किएपछि बंगलादेशबाट फर्किए नेपाली विद्यार्थी

६ साउन । सरकारले बंगलादेशमा कोटाविरोधी प्रदर्शन चर्कंदै गएपछि त्यहाँ रहेका नेपाली विद्यार्थीलाई स्वदेश फर्काइएको छ। आइतबार विमान बंगलादेशको उडानमार्फत् ४७ जना एमबीबीएस विद्यार्थीलाई नेपाल ल्याइएको छ । उनीहरुलाई अध्ययनरत कलेजले एम्बुलेन्समा राखेर सुरक्षित साथ विमानस्थल ल्याइदिएको थियो । साथै, आजै साँझ हिमालयन एयरलाइन्सको विमानबाट थप विद्यार्थी ल्याइनेछ । प्रधानमन्त्री केपी शर्मा ‌ओलीले शनिबार साँझ…