१ भदौ २०८३, सोमबार | Mon Aug 17 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

हेलिकप्टर दुर्घटनाका मृतकको शव काठमाडौं ल्याइयो

२३ साउन । नुवाकोटमा भएको हेलिकप्टर दुर्घटनाका मृतकको शव काठमाडौं ल्याइएको छ। मृतकको शव परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल ल्याइएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ। शिवपुरी गाउँपालिका वडा नं. ७ सुर्याचौर भन्ने स्थानमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा बुधबार ५ जनाको मृत्यु भएको थियो। हेलिकप्टर क्याप्टेन अरूण मल्लले उडाएका थिए। उनीसहित चार जना चिनियाँ नागरिकको…