११ बैशाख २०८३, शुक्रबार | Fri Apr 24 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द विर अस्पतालमा भर्ना, स्वास्थ्य क्रमिक सुधार 

काठमाडौ ५ साउन । पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द विरामी भएपछि काठमाडौं स्थित सरकारी अस्पताल विर अस्पतालमा भर्ना भएका छन् । पुर्व प्रधानमन्त्रीहरु स्वास्थ्यमा समस्या आउने वित्तिकै विदेशमा महँगा अस्पतालमा सरकारी खर्चमा उपचार गर्न गइरहेको सन्दर्भमा पुर्व प्रधानमन्त्री चन्द भने विर अस्पतालमा गतविहीबारदेखि उपचार गराइरहेका छन् । बिहीबारदेखि वीर अस्पताल उपचाररत ८५ वर्षीय पूर्वप्रधानमन्त्री चन्दलाई निमोनियाको समस्या…