२ साउन । मन्त्री प्रधानमन्त्री नियुक्तीपछि खादा माला लिएर मन्त्रालय र निवासमा भेट्ने नेता कार्यकर्ताको लस्कर लाग्ने गरेको छ । कतिपय ठाँउ कुठाँउमा माला खादा बोकेर भेट्न आउँदा बाधा समेत पर्ने गरेको छ । बधाई दिनेहरुको लस्कर बढ्न थालेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले डिजिटल माध्यमबाट शुभकामना तथा बधाई दिन आग्रह गरेका छन्। प्रधानमन्त्री ओलीले प्रत्यक्ष…