२३ माघ २०८२, बिहिबार | Fri Feb 6 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

रामेछापबाट काठमाडौं आउँदै गरेको बस लिखु तामाकोशीमा दुर्घटना

१४ असार । रामेछापबाट काठमाडौंतर्फ आउँदै गरेको बस शुक्रबार बिहान रामेछापको लिखु तामाकोसीमा दुर्घटना भएको छ । लिखु तामाकोसी गाउँपालिका– ६ खिम्ति केउरिनीस्थित बिर्ताडाँडा भन्ने ठाउँमा सब दुर्घटना हुँदा पाँच जना घाइते भएका जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ। दुर्घटनामा परेको बसको नम्बर खुल्न पनि बाँकी रहेको छ ।