३० असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्व महामन्त्री डा.मुकुल ढकालले पार्टीका उपसभापति स्वर्णीम वाग्लेले आफूलाई धम्की दिएको आरोप लगाएका छन्। सामाजिक सञ्जालमा उनले पार्टीका उपसभापति वाग्लेले फोन गरेर आफूलाई कुट्ने धम्की दिएको भन्दै सुरक्षाका लागि प्रहरीसँग गुहार मागेको बताएका छन्। उनले लेखेका छन्, ‘स्वर्णीम वाग्लेको सचिवालयबाट मलाई पटकपटक फोन गरे, फोन उठाइन्। मसँगै…