१ जेष्ठ २०८३, शुक्रबार | Sat May 16 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

बिहानै मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु, दुई जना घाइते

बनियानी (झापा) ८ असार । आज बिहानै मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । झापाको मेचीनगर नगरपालिका–१५ मा मोटरसाइकल दुर्घटनामा थप दुईजना गम्भीर घाइते भएका छन् । दुर्घटनामा मेचीनगर–१० का २२ वर्षीय राजीव दनुवारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिएका छन् । मेचीनगर–१५ लालझोडास्थित…