२३ जेठ । सर्वोच्च अदालतले नेकपा माओवादीका उपाध्यक्ष एवं पूर्व सभामुख अग्नि सापकोटासँग जोडिएको हत्यासम्बन्धी मुद्दाको फैसला आगामी असार १२ गते सुनाउने भएको छ । काभ्रेका अर्जुन लामाको हत्यासम्बन्धी सापकोटा विरुद्ध सर्वोच्च अदालतमा दायर भएको मुद्दाको सुनुवाइ सकिएकाले फैसला सुनाउने मिति तोकिएको हो । अग्निप्रसाद सापकोटाविरुद्ध दायर रिट निवेदनमा सर्वोच्च अदालतले १२ असारमा निर्णय सुनाउने…