२७ चैत्र २०८२, शुक्रबार | Fri Apr 10 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

यमपञ्चकको मुख्य दिन भाइटीका आज देशभर मनाइँदै

काठमाडौं । यमपञ्चकसमेत भनिने तिहारको मुख्य दिन भाइटीका आज देशभर उल्लासपूर्वक रूपमा मनाइँदैछ । दिदीबहिनीहरूले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर यो पर्व मनाउँदैछन् । प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीहरूको दोस्रो ठूलो चाड तिहारको आज छैटौँ दिन दाजुभाइहरूले दिदीबहिनीबाट…