१५ असार २०८३, सोमबार | Mon Jun 29 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

खुकुरी देखाएर प्रहरीको हतियार खोस्न खोज्ने एक जना पक्राउ

खाँदबारी सङ्खुवासभा सङ्खुवासभाको सदरमुकाम खाँदबारीमा आज खुकुरी देखाएर प्रहरीको हतियार खोस्न खोज्ने एक व्यक्तिलाई प्रहरीले गोली प्रहार गरी नियन्त्रणमा लिएको छ । प्रहरीले खाँदबारी नगरपालिका १ बसपार्क क्षेत्रमा पक्राउ गर्न खोज्दा खाँदबारी ६ का ३१ वर्षीय रुद्रबहादुर विश्वकर्माले सादा  पोसाकमा खटिएका प्रहरीमाथि आक्रमण गरेका थिए । त्यसपछि प्रहरीले उनको तिघ्रामा गोली प्रहार गरेको जिल्ला प्रहरी…