२६ मंसिर २०८२, बिहिबार | Thu Dec 11 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


आज दिउँसोबाट देशभर मौसम बदली



 

आज दिउँसोबाट देशभर मौसम बदली हुने भएको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा कुनै मौसम प्रणाली सक्रिय नरहेको पनि आज दिउँसो र राति देशभर आंशिक बदली रहनेछ ।

महाशाखाका अनुसार आज बिहान काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ६.६ डिग्री सेल्सियस रह्यो भने अधिकतम तापक्रम १९ देखि २१ डिग्री सेल्सियसका बीच रहने छ ।

प्रकाशित मिति : १५ मंसिर २०८२, आइतबार  ९ : २२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।