११ बैशाख २०८३, शुक्रबार | Sat Apr 25 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

दश जना शेर्पाको टोली एकैसाथ सगरमाथा चुचुरोमा

सल्लेरी (सोलुखुम्बु) २९ वैशाख । १० जना शेर्पाको टोली शिखरको चुचुरोमा पुगेका छन् । यो वसन्तमा सगरमाथा आरोहणका निम्ति मार्ग बनाउँदै हिँडेका आरोहणमार्ग तयार भएसँगै सगरमाथा आरोहणको अनुमति लिएका स्वदेशी तथा विदेशीलाई हिमाल चढ्ने बाटो खुलेको पर्यटन विभागको अस्थायी ‘फिल्ड’ कार्यालय प्रमुख खिमलाल गौतमले जानकारी दिएका छन् । कार्यालय प्रमुख गौतमका अनुसार शुक्रबार बिहान ५…