काठमाडौं १८ वैशाख । पछिल्लो समय राष्ट्रिय स्वतन्त्र पार्टी देशभर चर्चा छ । नयाँ दलले पार्टी गठन गरेको केही महिनामै चौथो दल बनेको यो पार्टीले इलाम २ मा पनि सफतला पाउन सक्ने धेरैको अनुमान थियो । तर इलाम २ मा मिलन लिम्बुले ५०५० मत प्राप्त गरेका छन् र उनको जमानत जफत भएको छ । कुल…