९ चैत । पश्चिमी न्यून चापीय प्रणाली र भारतको झारखण्ड आसपास रहेको न्यून चापीय प्रणालीको संयुक्त प्रभावले केही दिनदेखि नेपालमा मौसम बदली, वर्षा र हिमपात हुने क्रम जारी छ। यस क्रममा आज राति पनि कोसी, मधेस, बागमती र गण्डकी प्रदेशसहित देशका बाँकी पहाडी भेगमा मौसम आंशिकदेखि साधारणतया बदली रहनेछ भने बाँकी अन्य स्थानमा आंशिक बदलीदेखि…