१० माघ । धनगढीका एक व्यापारीले घरबाट हाम फालेर आत्महत्या गरेका छन् । धनगढी बसपार्कस्थित सन्दीप स्टोरका सञ्चालक ५३ वर्षीय सन्तोष अग्रवालले आफ्नै घरको ५ तलाबाट हाम फालेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । उनले शृङ्गारको व्यवसाय सञ्चालन गर्दै आएका थिए । बुधबार बिहान करिब सवा ११ बजे घरको पाँचौ तलाबाट हाम फालेपछि घाइते…