१ भदौ २०८३, सोमबार | Tue Aug 18 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

तीन दिनमा २५ जना अपराधका अभियुक्त पक्राउ

महेन्द्रनगर (कञ्चनपुर) २४ फागुन । प्रहरीले तीन दिनको अवधिमा कञ्चनपुर जिल्लाका विभिन्न स्थानबाट फरार रहेका २५ जनालाई कारबाहीको दायरामा ल्याएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रकाश डाँगीले कुटपिट, अभद्र व्यवहार, जबर्जस्ती करणी, सवारी ज्यानलगायतका मुद्दामा फरार रहेका अभियुक्तलाई पक्राउ गर्ने क्रम जारी रहेको छ । यसै क्रममा प्रहरीले कुटपिट मुद्दामा २७ वर्षदेखि फरार…