२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

नेपालमा १८ देखि ३५ वर्ष उमेर समूहलाई मात्र ‘युवा’ मानिने

काठमाडौं । अबदेखि नेपालमा १८ देखि ३५ वर्ष उमेर समूहलाई मात्र ‘युवा’ मानिने भएको छ। सरकारले हालै स्वीकृत गरेको ‘राष्ट्रिय युवा नीति–२०८२’ अनुसार नयाँ परिभाषा तय गरिएको हो। यसअघि लागू भएको ‘राष्ट्रिय युवा नीति–२०७२’ अनुसार युवाको उमेर सीमा १६ देखि ४० वर्षसम्म थियो। नयाँ नीतिले अन्तर्राष्ट्रिय अभ्यास र बालबालिका ऐनलाई आधार मानेर उमेर दायरा १८–३५…