३ चैत्र २०८२, मंगलबार | Tue Mar 17 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

एनसेल घोटाला प्रकरणमा शिर्ष नेताहरुको संलग्नता रहेको भन्दै प्रर्दशन, २२ अधिकारकर्मी गिरफ्तार

१३ पुस । एनसेल घोटाला प्रकरण सम्बन्धमा विश्वसनीय न्यायिक छानविन आयोग गठन गर्न लगायतको आग्रहसहित मानव अधिकार तथा शान्ति समाजद्वारा आयोजित दोस्रो धर्ना प्रदर्शनबाट प्रहरीले २२ जना अधिकारकर्मीहरुलाई गिरफ्तार गरेको छ । शुक्रबार काठमाण्डौको माइतीघरमा आयोजित विरोध प्रदर्शनबाट प्रहरीले सअधिकारकर्मीहरु कृष्ण पहाडी, सभापति रामकृष्ण बराल, उत्तम पुडासैनी, सचिवहरु रामप्रसाद जोशी र चन्द्रमणी बञ्जारासहित २२ जनालाई…