त्रिवेणी (नवलपरासी) १० माघ । नारायणगढ बुटवल सडक विस्तार ६ महिना अवधि बाँकी रहँदा अधुरो छ । यस योजनाको नवलपरासी पूर्वी खण्डमा ४५ प्रतिशत मात्र काम सम्पन्न भएको छ । सडक विस्तार योजना पूर्वी खण्डका योजना प्रमुख आशिष थापामगरका अनुसार म्याद सकिन करिब छ महिना बाँकी रहँदा आयोजनाको सम्पूर्ण काम अझै आधा बाँकी छ ।…