काठमाडौँ ४ पुस । भारतको केरला राज्यमा कोभिड् १९ को नयाँ भेरिएन्ट भेटिएको छ । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) भारतको केरला राज्यमा कोभिड् १९ को नयाँ भेरिएन्ट भेटिएको पुष्टि गरेको हो । सरकारले भारतमा देखिएको कोरोना भाइरसको नयाँ भेरियन्टको सङ्क्रमणबाट नआत्तिन सबैमा आग्रह गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले नेपालको…