काठमाडौँ भारी बर्षा भएपछि राजधानी जलमग्न भएको छ ।आज काठमाडौँसहित विभिन्न जिल्लामा भारी वर्षा भएको थियो । जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्लो २४ घण्टामा सबैभन्दा बढी कञ्चनपुरको दोधारा९चाँदनीमा १७५ मिलिमिटर वर्षा भएको छ । विभागका अनुसार पछिल्लो अभिलेखअनुसार कञ्चनपुरपछि कपिलवस्तुमा ११८ मिलिमिटर वर्षा भएको छ । काठमाडौँमा पनि भारी नजिक वर्षा भएको छ…