२३ पुस । नेपालमा पनि कोभिड–१९ को सब–भेरियन्ट जेएन–१ देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। सोमबार विज्ञप्ति जारी गर्दै मन्त्रालयले पछिल्लो समय छिमेकी मुलुक भारत र चीनसहित विश्वका विभिन्न देशमा देखिएको जेएन–१ नेपालमा पहिलो पटक देखिएको बताएको हो । मन्त्रालयका अनुसार देशभर १६ वटा नमुना संकलन गर्दा ७ वटा नमुनामा जेएन–१ पुष्टि भएको हो । मन्त्रायलले…