त्रिवेणी (रुकुम पश्चिम) १९ मङ्सिर । विसं २०७७ जेठ १० गते रुकुम पश्चिमको चौरजहारीमा चौरजहारीमा दलितले ठकुरीकी छोरीसँग विवाह गर्न लागेको भन्दै ६ जनाको हत्या भएको घटनामा २३ जनालाई जन्मकैदको फैसला भएको छ । जाजरकोटका नवराज विकसहित छ जनाको हत्या भएको घटनाको मुद्दाको फैसला आएको हो । आइतबारदेखि सुरु भएको सुनुवाइको फैसला तीन दिन लगाएर…