५ पुस । पोखराबाट काठमाडौं उड्न लागेको बुद्ध एयरको जहाजको ढोका खुलेको छ। बिहीबार बिहान ९ बजेर ४० मिनेटमा पोखराबाट काठमाडौं उड्न लागेको उडान नं. ६५२ को को जहाजको आकस्मिक ढोकाइन्जिन स्टार्ट भएपछि आपत्कालीन ढोका खुलेको हो । उक्त जहाजको ढोका यात्रुले खोलेको बुझिएको छ । अहिले यात्रुहरूलाई अर्को जहाजमा राखेर काठमाडौं ल्याउने तयारी भइरहेको…